नियम ४
कामको जाँच पास
निम्नलिखित अवस्थामा निम्नलिखित पदाधिकारीले जा“च पास गर्नेछ ।
(क) रेन्जरले गरेको काममा डी. एफ. ओ. ले
(ख) डी. एफ. ओ. ले गरेको काममा कन्जरभेटरले, र
(ग) कन्जरभेटरले गरेको काममा चीफ कन्जरभेटरले
(क) रेन्जरले गरेको काममा डी. एफ. ओ. ले
(ख) डी. एफ. ओ. ले गरेको काममा कन्जरभेटरले, र
(ग) कन्जरभेटरले गरेको काममा चीफ कन्जरभेटरले